+
Search

ताजा अपडेट +

पपुलर +

पशुपति शर्मा र मन्जु पौडेलको ‘हजुरैले हो’ सार्वजनिक [भिडियो]

4KNationalDaily
२०७६ माघ १५, बुधबार ०७:२७ बजे

काठमाडाैं- गायिका मन्जु पौडेल र गायक पशुपति शर्माको स्वर रहेको गीत ‘हजुरैले हो’ सार्वजनिक भएको छ ।

‘गजुरैले हो, मन्दिर राम्रो सुनैको गजुरले हो, हाँसी रहने मान्छेलाई रोइरहने पारेको हजुरैले हो’ गीतको भिडियो बीएमएस यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शर्माको शब्द तथा लयमा तयार भएको उक्त गीतको संगीत संयोजन कृष्ण विकले गरेका छन् । गीतको म्यूजिक भिडियोमा उनीहरु स्वयमले अभिनय गरेका छन् ।

दुर्गा पौडेलले भिडियोको छायाँकन तथा निर्देशन गरेका छन भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् । गीतमा एकअर्काबीच आरोप प्रत्यारोप गरिएको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily