+
Search

ताजा अपडेट +

पपुलर +

आजको मौसमः दिउँसो मध्य र पूर्वी पहाडका केही भागमा बदलीसहित पानी पर्ने

4KNationalDaily
२०७६ माघ २६, आईतवार ०८:३७ बजे

काठमाडौं- अहिले पहाडी क्षेत्रको केही ठाउँमा सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको भएपनि दिउँसोपख मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने संभावना रहेको मौसम्बिद् प्रतिभा मानन्धरले बताए।

आज राति पनि मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लाग्ने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानूमान् महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily