+
Search

ताजा अपडेट +

पपुलर +

संसद सचिवालयमा अदालतले पठायो चिठ्ठी, महरालाई संसद जान बाटो खुला

4KNationalDaily
२०७६ फाल्गुन ६, मंगलवार १४:३६ बजे

काठमाडौं– संघीय संसदकी कर्मचारीमाथि जवरजस्ती करणीको अभियोगबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद बैठक जान बाटो खुलेकाे छ।

मंगलबार काठमाडौंं जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हाे।

पत्रको जानकारीसँगै महराले अब प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउँनेछन्। उनले रोकिएको सेवा सुविधा पनि प्राप्त गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily