+
Search

ताजा अपडेट +

पपुलर +

रक्षा मन्त्रालयको ९९ प्रतिशत बजेट सेनालाई, कुन निकायलाई कति?

4KNationalDaily
२०७६ फाल्गुन १७, शनिबार ०९:०९ बजे

काठमाडौं- सरकारले रक्षाका लागि विनियोजन गरेको ५० अबै २७ करोड ११ लाख रुपैयाँ बजेटमा ५० अर्ब १३ करोड २५ लाख सेनाका लागि छुट्याएको छ। यो ९९.७२ प्रतिशत हो।

रक्षा मन्त्रालयले भने १३ करोड ८६ लाख खर्च गर्ने अख्तियारी पाएको छ। सेनाले निकुञ्ज सुरक्षा, विकास निर्माणलगायतका लागि अन्य मन्त्रालयबाट १९ अर्ब ४७ करोड ३६ लाख ७८ हजार पनि पाएको खबर आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले खबर लेखेका छन्।

सेनाका कुन निकायलाई कति बजेट?

जंगी अड्डा- ४८ अर्ब १२ करोड ४० लाख

राष्ट्रिय सुरक्षा परिषद्- ४ करोड ७८ लाख

सैनिक हवाई महानिर्देशनालय- ५९ करोड ४० लाख

वीरेन्द्र अस्पताल- ७२ करोड ४२ लाख

सैनिक कमान्ड एन्ड स्टाफ कलेज- ८ करोड ९० लाख

राष्ट्रिय सेवा दल- ५३ करोड ७० लाख

अति विशिष्ट व्यक्तिको सुरक्षा- १ करोड ३० लाख

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily