+
Search

ताजा अपडेट +

पपुलर +

एक साताको मौसम पूर्वानुमानः वर्षासहित हिमपातको संभावना

4KNationalDaily
२०७६ फाल्गुन १७, शनिबार ०९:५९ बजे

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको छ ।

महाशाखाको अनुसार साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले शनिबार, आइतबार र बिहीबार पहाडी र तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

पूवानुमानका अनुसार देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily