+
Search

ताजा अपडेट +

पपुलर +

लगनगाँठो कसे नायिका प्रियंका र आयुष्मानले : हेर्नुस् ९ फोटोमा

4KNationalDaily
२०७६ फाल्गुन १८, आईतवार १४:३० बजे

काठमाडौं- शुक्रवार काठमाडौंको एक होटलमा विवाह गरेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाहको फोटो सेयर गरेका छन् ।

प्रियंकाले फेसबुकमा ‘स्वयंम्वर’भन्दै फोटो सेयर गरेका छन् । उनको स्टाटसमा पियंका र आयुष्मानलाई बधाईको ओइरो आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily