+
Search

ताजा अपडेट +

पपुलर +

सोमबार अस्पताल भर्ना हुने भएपछि प्रधानमन्त्रीले आइतबार साँझ बोलाए मन्त्रिपरिषद् बैठक

4KNationalDaily
२०७६ फाल्गुन १८, आईतवार १५:१३ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुने भएपछि सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक आइतबार बस्ने भएको छ ।

बुधबार मिर्गौला प्रत्यारोण हुने भएपछि सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्र ओलीले आइतबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुने ।

मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्रीले उपप्रधानमन्त्रीलाई कार्यभारको जिम्मेवारी दिन सक्ने सम्भावना भएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily