+
Search

ताजा अपडेट +

पपुलर +

दाेलखा केन्द्रबिन्दु भएर परकम्प

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार २०:५२ बजे

दोलखा – दाेलखाको बुलुङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बुधबार बेलुकी ७ बजेर १७ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

यो भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलमाथिका पाँच सय ३८ पटक परकम्प गइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily