+
Search

ताजा अपडेट +

पपुलर +

सेयर बजारको उतारचढावलाई व्यक्तिसँग जोडेर हेर्न मिल्दैन : अर्थमन्त्री खतिवडा

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार १८:१८ बजे

काठमाडौँ- अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सेयर बजारको उतारचढावलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेनलमा बोल्दै मन्त्री खतिवडाले आफ्‍नो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने र बाँकी लगानीकर्ताहरुको जिम्मा भएको बताए ।

मन्त्री खतिवडाले पछिल्लो दुई वर्षमा सेयर बजारमा धेरै नै सुधार भएको बताए। अहिलेको जतिको सुधार यसअघि कहिल्यै नभएको मन्त्री खतिवडाले दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily