+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक : अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकियो

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार १८:५२ बजे

काठमाडौँ- सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ ।

मन्त्रिपरिषद्को फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

अन्तःशुल्कका सम्बन्धमा थप स्पष्ट पार्ने र सो क्षेत्रमा काम गर्ने सरकारी अधिकारीको अधिकार थप स्पष्ट पार्ने लक्ष्यका साथ उक्त निर्णय गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily