काठमाडौं- बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई हिंडडुल र ठोस आहार दिन थालिएको जनाएको छ ।
ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको जनाइएको छ ।
प्रतिक्रिया