+
Search

ताजा अपडेट +

पपुलर +

आँचलको मु्स्कान

4KNationalDaily
२०७६ फाल्गुन २८, बुधबार १९:३५ बजे

काठमाडौं– प्राय एकल फोटोले भरिने नायिका आँचल शर्माको इन्स्टाग्राम अहिले जोडि तस्बिरले भरिन थालेका छन्।

विवाहको तयारीमा रहेकी उनी अहिले प्राय दिन नबिराई हुनेवाला श्रीमान उदीप श्रेष्ठसँगको तस्बिर पोस्ट गर्ने गर्छिन्।

यी दुबै दुई वर्षदेखि प्रेममा थिए। दुबैले इन्गेजमेन्ट गरेर विवाहको तयारीमा जुटेका छन्। विवाह फागुन २९ मा हुने पक्का भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily