+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा ६ जनामा कोरोना संक्रमणको आशंका, आइसोलेसन वार्डमा राखियो

4KNationalDaily
२०७६ फाल्गुन २९, बिहीबार १९:०३ बजे

काठमाडौं- काठमाडौंमा ६ जनामा कोरोना भाइरसको आशंका गरिएको छ ।

उनीहरूमध्ये दुई जनलाई टेकु अस्पताल र चार जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको बिहीवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा राखिएको बातए । विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily