+
Search

ताजा अपडेट +

पपुलर +

बालिका बलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ

4KNationalDaily
२०७६ फाल्गुन ३०, शुक्रबार ०७:१५ बजे

गोरखा- १२ बर्षीया बालिकालाई वलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका देवीबहादुर भट्ट रहेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने प्रयास गरेको पीडितले दिएको जायरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily