+
Search

ताजा अपडेट +

पपुलर +

चैत १० देखि लामो दुरीका सबै बस सेवा सञ्चालनमा रोक

4KNationalDaily
२०७६ चैत्र ७, शुक्रबार १८:२६ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन आग्रह गरेका छन्।

कालोबजारी रोक्न सरकार सक्रिय रहेको बताउँदै उनले सरकारले चैत १० देखि लामोदुरीका बस सेवा सञ्चालनमा रोक लगाएकाे बताए।

कोरोना भाइरसको संक्रमणको उच्च जोखिम न्युनिकरण गर्न सरकारले उक्त निर्णय लिएको प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै घोषणा गरेका हुन्। बस कहिने देखि सञ्चालनमा आउने भन्ने कुरा निश्चित गरिएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily