+
Search

ताजा अपडेट +

पपुलर +

वर्षालाई चाहियो भिटामिन ‘यू’

4KNationalDaily
२०७६ चैत्र ८, शनिबार १७:५२ बजे

काठमाडाैं- नायिका वर्षा सिवाकोटी अहिले फुर्सदिलो बनेकी छिन् ।

चलचित्र ‘परदेशी २’को छायांकन समेत कोरोनाका कारण प्रभावित भएपछि उनी फुर्सदिलो बनेकी हुन् ।

यसैले, वर्षा अहिले सामाजिक संजालमा नै बढी सक्रिय छिन् ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले माहोल गर्मिलो बनाउने गरेको छ । केही महिना अगाडि उनले विकिनी तस्वीर पोष्ट गरेर चर्चा बटुलेकी थिइन् ।

उनै, वर्षाले हालै केही तस्वीर पोष्ट गरेकी छिन् जहाँ उनी विन्दास अवतारमा देखिन्छिन् । एक तस्वीरमा उनले लेखेकी छिन्–‘मलाई भिटामिन ‘यू’को आवश्यकता छ ।’ उनले भिटामिन ‘यू’ भनेर आफ्नो मनपरेको मानिसको साथ खोजेकी हुन् या दर्शकको ।8tfd

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily