गाेरखा- लायन्स क्लब अफ गोरखा सिटिकाे अध्यक्षमा पुन: कर्णबहादुर गुरूङ चयन भएका छन् ।
गोरखा सिटिको पूर्ण बैठकले गुरूङलाइ पुनः बर्ष २०२०/२१ को अध्यक्षमा रूपमा चयन गरेकाे हाे ।
सिटिकाे प्रथम उपाध्यक्षमा इमान जङ बानियाँ, दिर्तिय उपाध्यक्ष सन्दिप खत्री, तृतीय उपाध्यक्षमा रविन बलामी, सचिवमा पुष्कल अर्याल, कोषाध्यक्ष रिक्त बहादुर बानियाँ, क्लब एडमिन सबिन खत्री लगाएत रहेकाे क्लवले जनाएकाे छ ।
अन्यमा, अस्मिता थापा मगर, तारा बहादुर थापा, शिवराज जोशी, प्रमोद कुश्वाह, सन्दिप श्रेष्ठ रहेकाे ब्लवले जनाएकाे छ।
प्रतिक्रिया