+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगमा चटयाङ ‘हावाहुरीसहित वर्षा’

4KNationalDaily
२०७६ चैत्र ९, आईतवार १६:२० बजे

काठमाडौं- आइतबार बिहान सफा रहेको देशको मौसम एक्कासि बदलिएको छ ।

काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगमा चटयाङ, हावाहुरीसहित वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभाग डोटी, सुर्खेत, जुम्ला, रोल्पा, प्युठान, पोखरा, सिन्धुली, उदयपुर, इलाम आसपासका स्थानहरुमा केही समयका लागि चट्टयाङ्ग, हावाहुरीसहितको वर्षा हुनसक्ने देखिन्छ। तराईका क्षेत्रमा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily