+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना सम्बन्धी उच्चस्तरीय समितिको वैठक बस्दै

4KNationalDaily
२०७६ चैत्र १०, सोमबार १३:३६ बजे

काठमाडौं– ईश्वर पोखरेल नेतृत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको वैठक दिउसो २ बजे बस्ने भएको छ।

कोरोना भाइरस नियन्त्रण सम्बन्धमा महत्वपूर्ण निर्णय हुन सक्ने मन्त्री पोखरेलको सचिवालयका एक सदस्यले बताए।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना देखिएपछि सरकारले थप उच्च सर्तकता अपनाउने भएको छ।

यसअघिका निर्णयले कार्यान्वयन गर्ने विषयका साथै थप रणनीति समेत बनाउने बुझिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily