+
Search

ताजा अपडेट +

पपुलर +

संक्रमित व्यक्तिसँगै एयर अरेबियाको उडान नं. जी ९५३७ मा आएका यात्रुलाई सम्पर्कमा आउन सरकारको आह्वान

4KNationalDaily
२०७६ चैत्र १२, बुधबार १८:१६ बजे

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट काठमाडौँ उत्रेको खुलासा भएको छ।

सो विमान राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो विमानमा आएका यात्रुहरुलाई सरकारको सम्पर्कमा आउन आह्वान गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily