+
Search

ताजा अपडेट +

पपुलर +

थप एक नेपालीमा कोरोना भाइरस : उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस पुष्टि

4KNationalDaily
२०७६ चैत्र १४, शुक्रबार १९:०८ बजे

काठमाडौं- नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो।

उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily