गाेरखा- सहयोगी हातहरुको समूह (सहास) नेपालले जिल्लाकाे अजिरकाेट गाउपालिकामा जनचेतना जगाउन विभिन्न कार्याक्रम गरेकाे छ ।
सहास नेपालले अजिरकाेट गाउपालिका विभिन्न स्तानमा विश्व व्यापी रूपमा फैलिएकाे फैलिएको कोरोना भाइरस ( कोभीट १९) बाट कसरी आफु र आफ्नु समुदायलाई कसरी बचाउने भन्ने बारेमा जनचेतना जगाएकाे सहास नेपालले जनाएकाे छ।
अजिरकोट गाउँपालिकाको सहकार्यमा सहास नेपाल चेतनामुलक १८ वटा फ्लेस / १७६ वटा स्टिकरहरु बनाई स्वास्थ शाखाको समन्वयमा बिभिन्न टोलहरूमा राखेकाे हाे ।
गाेरखामा अहिलेसम्म काेराेनाका विरामी नभेटिएपनि उच्च प्राथमिकताका साथ तयारी गरिएकाे प्रशासनले जनाएकाे छ ।
प्रतिक्रिया