+
Search

ताजा अपडेट +

पपुलर +

‘लकडाउन’ले सुनसान मनकामना मन्दिर

4KNationalDaily
२०७७ बैशाख १०, बुधबार ०७:१६ बजे

गोरखा- प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामनाका मन्दिर लकडाउनले सुनसान छ ।

लकडाउनका कारण मनकामना बजार क्षेत्रमा कुनै चहलपहल छैन ।

दैनिक करिब चारहजार भन्दा बढी भक्तजनको घुइँचो लाग्ने मनकामना मन्दिरमा अहिले नियमित पुजा भने हुने गरेको छ।

 

मनकामना मन्दिर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily