+
Search

ताजा अपडेट +

पपुलर +

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

4KNationalDaily
२०७७ बैशाख ११, बिहीबार ०८:३२ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने छ ।

यसअघि मङ्गलबार बसेको काँग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily