+
Search

ताजा अपडेट +

पपुलर +

दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

4KNationalDaily
२०७७ बैशाख ३१, बुधबार ०६:३३ बजे

काठमाडौं- काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily