+
Search

ताजा अपडेट +

पपुलर +

बेपत्ता योद्धाकै संघर्षले अहिलेको परिवर्तन प्राप्त भयो : प्रचण्ड

4KNationalDaily
२०७७ जेष्ठ ७, बुधबार १४:५८ बजे

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षे जनयुद्धका बेपत्ताहरुकै सघर्षले लोकतान्त्रिक गणतन्त्र प्राप्त भई समाजवादी क्रान्तिको तयारीको चरणमा पुर्‍याएको बताएका छन्।

जनयुद्ध र ऐतिहासिक आन्दोलनका क्रममा वेपत्ता भएका योद्धाको स्मृति दिवसमा एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डले योद्धाहरुको उच्च सम्मान सहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दोहोर्‍याएका छन्।

यस्तै बेपत्ता योद्धाका सन्ततिको शिक्षादिक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यनाकर्षण गराएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily