काठमाडाैं- गायिका मिना कार्कीको एल्बम सदिक्षा भित्र संग्रहित ‘शिरमा फूल’.. सार्वजनिक भएको छ ।
सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ ।
एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन भने छायांकन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
गायिका कार्की पेशागत हिसाबले एक स्वास्थ्य कर्मी हुन् ।
र उनले एल्बम सदिक्षा भित्रका प्रत्येक गीत म्युजिक भिडियो सहित क्रमशः सार्वजनिक गर्दै जाने बताएकि छिन् ।
भिडियाे
प्रतिक्रिया