+
Search

ताजा अपडेट +

पपुलर +

‘म्याच फिक्सिङ’मा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ खेलाडीले पाए सर्वोच्चबाट सफाइ

4KNationalDaily
२०७७ असार २, मंगलवार १९:४१ बजे

काठमाडौं- सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका सबैलाई सफाइ दिएको छ ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily