गाेरखा- गाेरखामा कोरोना संक्रमितकाे संख्या ४० पुगेकाे छ। जिल्लाकाे दुर्इ नगरपालिका र ४ गाउपालिकामा गरि ६ स्थानिय तहका कुल ४० काेराेना संक्रमित रहेका छन् ।
गाेरखा नगरपालिकाका ७ जना, पालुङटार नगरपालिकाका ८ जना, गण्डकि गाउपालिकाका ९ जना, बारपाक-सुलिकाेटका २ जना, शहिद खलन गाउपालिकाका ४ जना र भिमसेन थापा गाउपालिकाका ९ जना गरी ४० जनामा काेराेना पुष्टि भएकाे हाे ।
जिल्लाकाेअारूघाट गाउपालिका वडा न २ का नेपाली सेनाका जुम्लामा कार्यारत एक युवासमेत काेराेना पुष्टि भएकाे थियाे ।
उनी भने अहिले निकाे भएका छन् । याेसँगै नेपाल भरीका गाेरखाली गरी ४१ जनामा काेराेना भएकाे छ । काेराेना पुष्टिहुनेमा भिमसेन र गण्डकी गाउपालिकाका ९-९ जना रहेका छन् भने पालुङटारका ८ जना रहेका छन्।
गण्डकीका ५ र ८ वडाका ५ र ४ पुरूष रहेका छन् भने भिमसेनका ६, १, ५, ८ र ७ वडाका क्रमश ६ कि १ महिला, १ का १ पुरूष, ५, ७ र ८ का ४, १/१ जना पुरूष रहेका छन् ।
पालुङटार नगरपालिका ७ र २ वडाका १ महिला सहित ७ पुरूषमा काेराेना पुष्टि भएकाे छ । वडा न २ का १ पुरूष र एक महिला रहेकि छिन् भने वडा न ७ का ६ जना पुरूष रहेका छन् ।
गाेरखा नगरपालिकाका १, ११, १३, ३ र ६ वडाका रहेका छन् । वडा न १ का २ पुरूष, ११ एक महिला, १ पुरूष रहेका छन् । वडा न ३ र ६ र १३ का भने १/१ पुरूष रहेका छन् ।
बारपाक-सुलिकाेट गाउपालिकाका वडा न ६ का २ पुरूषरहेका छन् भने सहिद लखनका ८ का ४ पुरूषलाइ काेराेना भएकाे छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जारी गर्ने जिल्लागत विवरणामा भने गाेरखाका ४७ जना रहेकाे छ । ११ वटा स्थानिय तह रहेकाे गाेरखाका अजिरकाेट, सिररानचाेक, अारूघाट, धार्चे र चुमनुब्रीमा काेराेना संक्रमित भेटिएकाे छैन् ।
प्रतिक्रिया