गाेरखा- जिल्लाकाे सिरानचाेक गाउपालिका सहित ८ वटा स्थानिय तहमा काेराेनाका विरामी भेटिएका छन् ।
छाेप्राकका ३६ बर्षका पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
वडा न ५ छाेप्राक घर भएका युवा वडा न ६ गांखुकाे क्वारेन्टाइनमा बसेका थिए । याेसँगै जिल्लाका ८ वटा स्थानिय तहमा काेराेनाका बिरामी भेटिएका छन्।
जिल्लामा काेराेना संक्रमितकाे संख्या ७८ पुगेकाे छ।
उनलाइ जिल्ला आइसोलेशन सेन्टरमा लैजाने तयारी भइरहेकाे गाउपालिकाले जनाएकाे छ ।
याे सँगै जिल्लाकाे धार्चे, चुमनुव्री र अारूघाट गाउपालिकामा काेराेनाका विरामी फेला पारेका छैनन् । गाेरखामा काेराेना जित्नेकाे संख्या भने २० पुगेकाे छ ।
जिल्लाकाे गाेरखा, पालुङटार नगरपालिका, अजिरकाेट,सिरानचाेक, बारपाक-सुलिकाेट, भिमसेन, सहिद लखन र गण्डकि गाउपालिकामा काेराेनाका बिरामि भेटिएका छन् । उनीहरूकाे अवस्था सामान्य रहेकाे जिल्ला अाइसोलेशन सेन्टरले जनाएकाे छ ।
गाेरखामा कुन स्थानिय तहका कति विरामि
प्रतिक्रिया