+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

4KNationalDaily
२०७७ असार १९, शुक्रबार १२:२१ बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बालुवाटार पुगेका छन्।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि एक दिनका लागि स्थायी कमिटी बैठक रोकिएको थियो।

बालुवाटारमा नेकपा स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि पुगेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily