काठमाडौं- नारायण थापाको स्वर रहेको गीत ‘डबल पारेर ’सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीत डान्सिङ्ग विटमा तयार भएको छ ।
गीतको आकर्षक भिडियो पनि बनाइएको छ । भिडियोमा कमलसिंह र एलिसा राईले मोडलिङ गरेका छन् ।
सन्तोष राज बाहकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
भिडियाे
प्रतिक्रिया