+
Search

ताजा अपडेट +

पपुलर +

चिरञ्जीवीको ‘बदमाश’ सोनिका र दीपेन्द्रको रोमान्स [भिडियो]

4KNationalDaily
२०७७ श्रावण ५, सोमबार ०८:०७ बजे

काठमाडौं- युवा गायक चिरञ्जीवी भण्डारीले नयाँ गीत बजारमा लिएर आएका छन । ‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक गरिएको छ ।

उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily