+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलामा ९४ हजार रुपैयाँमा भयाे कारोबार

4KNationalDaily
२०७७ श्रावण ८, बिहीबार १५:४९ बजे

काठमाडौं– सुनको मूल्य तोलामा एकैदिन ५ सय रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्यमा यो हालसम्मै उच्च हो । बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदी तोलामा १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily