+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

4KNationalDaily
२०७७ श्रावण १७, शनिबार २०:१९ बजे

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको, डिजेल र डिजेलको मूल्य २ रुपैयाँले बढाएको हो।

बढेकाे मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ।

योसँगै पेट्रोलको मूल्य बुधबारबाट १ सय १ दशमलव ५ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ८७ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। यो वीरगञ्जलगायत तराईका जिल्लामा पर्ने मूल्य हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily