+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य तोलामा ९९ हजार ८ सय पुग्यो

4KNationalDaily
२०७७ श्रावण २०, मंगलवार १३:१७ बजे

काठमाडौं– सुनको मूल्य फेरि बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार (आज) प्रतितोला २ सय रुपैयाँले बढेको छ।

प्रतितोला २ सय रुपैयाँले बढेसँगै बजारमा एक तोला सुनको मूल्य अब एक लाखलाई २ सय कम पर्ने छ।

सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबारका लागि ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ।

यसैगरी मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily