+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा आजमात्र ९२ जनामा कोरोना संक्रमण

4KNationalDaily
२०७७ श्रावण २५, आईतवार १९:३४ बजे

काठमाडौं- काठमाडौं उपत्यकामा आज आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् ।

काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा करोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily