+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घट्यो, कतिमा भयाे काराेबार

4KNationalDaily
२०७७ श्रावण २८, बुधबार १६:०४ बजे

काठमाडौं- सुनको मूल्य ह्वात्तै घटेको छ। मंगलबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घटेको हो।

मंगलबार १ लाख १ हजार ६ सय रुपैंयामा कारोवार भएको सुन बुधबार ९५ हजार ४ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी दिएको छ।

सोही रुपमा चाँदीको मूलय पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैंया कारोवार भएको चाँदी बुधारमा १ हजार २ सय १० रुपैंया कायम भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily