+
Search

ताजा अपडेट +

पपुलर +

पूजा क्षेत्रीको तीज गीत ‘के मा चित्त दुख्यो मयालै’ सार्वजनिक

4KNationalDaily
२०७७ भाद्र ३, बुधबार २०:१६ बजे

काठमाडाैं- गायिका पूजा क्षेत्रीले यस वर्षको तीजको कोसेली ‘के मा चित्त दुख्यो मयालै’ लिएर आएकी छिन्।

हिन्दुहरूको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा बहुप्रतिभाशाली लोकदोहोरी गायक राजु परियार र गायिका पूजा क्षेत्रीको आवाजमा रहेको तीज गीत ‘के मा चित्त दुख्यो मयालै’ एक्सिस् मिडिया इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको नृत्य प्रस्तुति रहेको उक्त भिडिओमा अजय रेग्मीले छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ।

भिडियाे

https://www.youtube.com/watch?v=qA2S_soCzgQ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily