+
Search

ताजा अपडेट +

पपुलर +

किरण र अस्मिताको स्वरमा ‘तिम्लाई सल्युट’ बजारमा

4KNationalDaily
२०७७ भाद्र २२, सोमबार ०९:०६ बजे

काठमाडौं– किरण निरौला र अस्मिता अधिकारी स्वरमा सजिएको ‘तिम्लाई सल्युट’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । बिन्दाबासिनी म्यूजिककले आफ्नो युट्युव च्यानल मार्फत सो गित बजारमा ल्याएको हो ।

आइतबार साँझ युट्युवमा अपलोड गरिएको सो गितको स्टुडीयो भिडियो १ लाख ९ सय ७० जनाले हेरिसकेका छन् ।

दिनेश सुवेदीले लेखेको सो गितको एरेन्ज उदयराज पौडेल र क्यामरामा राजन कार्किले साथ दिएका छन् । फिल स्टुडीओ अनामनगरमा छायांकन गरिएको सो गितमा प्रेमि–प्रेमिकाको बिचमा प्रेमिल संवाद ब्यक्त गरिएको छ ।

गीतको म्युजिक भिडियो लकडाउन खुलेपछि थप परिस्कृत तरिकाले छायांकन गरिने गायक किरणले बताए ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily