काठमाडौं- वियोगान्त कथा बोकेको ‘कालो बादल’ सार्वजनिक भएको छ।
गीतमा देवी घर्ति पूर्णकला बिसी, राम प्रसाद अवस्थी र दिपक संगम बिसीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थी, संगीत दिपक संगम बिसीको रहेको छ।
धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवारमाथि आई परेको वज्रपात हो ‘कालो बादल’।
भिडियाे
प्रतिक्रिया