+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकामा एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै, आजमात्रै १६ सय ३८ मा कोरोना पुष्टि

4KNationalDaily
२०७७ आश्विन १६, शुक्रबार १६:४९ बजे

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरमा उपत्यकाका तीन जिल्लामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily