काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।
लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । ।
मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण हुँदै गएपछि मात्र यस्ता शल्यक्रिया गर्न निर्देशन दिएको हो। यसले केही कोभिड-१९ संक्रमण भएका बिरामीहरुलाई आइसोलेसन बेड, आइसियू र भेन्टिलेटर उपलब्ध हुन सक्ने विश्वास मन्त्रालयले लिएको प्रवक्ता गौतमले बताए।
प्रतिक्रिया