+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा १८७८ कोरोना संक्रमित थपिए

4KNationalDaily
२०७७ कार्तिक १९, बुधबार १६:३७ बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८७८ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९११ पुगेको छ।

आज देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। आज देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३४ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily