+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारका ८ सहित गाेरखामा थपिए २१ कोरोना संक्रमित

4KNationalDaily
२०७७ मंसिर ८, सोमबार १७:३२ बजे

गोरखा-  जिल्लामा थप २१ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार  गाेरखामा थप २१ जनामा कोरोना पुष्टी भएको हो ।

शहिद लखन गाउँपालिकाका ३०, ३३ र ३६ वर्ष उमरेका पुरुषमा कोरोना पुष्टी भएको छ । त्यस्तै, गण्डकी गाउँपालिकामा ३६ र ४७ वर्षका पुरुष, आरुघाट गाउँपालिकामा ३६ र ३९ वर्षका महिला र २९ वर्षका पुरुषमा कोरोना पुष्टी भएको छ ।

यसका साथै पालुङटार नगरपालिकामा ८ जना, भिमसेन गाउँपालिकामा ४ जना र अजिरकोट गाउँपालिकामा १ जनामा कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परिक्षण भएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily