+
Search

ताजा अपडेट +

पपुलर +

जेनिफर लोपेजले प्रशंसकलाई दिइन् सरप्राइजः गीतका लागि उतारिन् सबै कपडा

4KNationalDaily
२०७७ मंसिर १२, शुक्रबार ०८:२४ बजे

जेनिफर लोपेजको सिंगल ‘इन द मर्निङ’ २७ नोभेम्बरमा रिलिज भइरहेको छ । यसअघि उनले यसको कभर फोटो सार्वजनिक गरेकी छिन् ।

जेनिफर लोपेजले कभरका लागि न्यूड पोज दिएकी छिन् । उनले उक्त तस्बिर ट्वीट गरेकी छिन् जसमा उनले शरीरलाई यसरी ढाकेकी छिन् कि यो सेन्सर हुनबाट जोगिएको छ ।

मानिसहरुले ५१ वर्षमा पनि सुगठित शरीरको गरिरहेछन् तारिफः

जेलोले सोसल मिडिया ह्यान्डलमा उक्त तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘सरप्राइज ’ यो हो ‘इन द मर्निङ’ का लागि आधिकारिक कभर आर्ट, सिंगल शुक्रबार आउने तयारीमा छ । जेनिफर लोपेजका प्रशंसक ५१ वर्षको उमेरमा पनि उनको यस्तो शरीरको तारिफ गरिरहेका छन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily