+
Search

ताजा अपडेट +

पपुलर +

प्रकाश सपुत र अनिता चलाउनेको स्वरमा ‘फुटेका चुरा’

4KNationalDaily
२०७७ मंसिर १५, सोमबार १९:२८ बजे

काठमाडौं– गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक भएको छ।

प्रणयलाई लिएर बनाइएको गीतको शब्द र संगीत प्रकाश सपुतकै रहेका छन्। गीतलाई कथा जस्तै प्रस्तुत गर्ने सपुतले यो गीतमा पनि दोहोर्‍याएका छन्। गीतको म्युजिक भिडियोको निर्देशन र अवधारणासमेत सपुतकै हो।

गम्भीर विष्टको कोरियाग्राफी गीतमा नम्रता थापा थापाले समेत अभिनय गरेकी छिन्। नम्रतासँग, गायक सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय छ।

भिडियाे

https://www.youtube.com/watch?v=CvTs0I9lGjM

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily