+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डेभ वाटमोर नियुक्त

4KNationalDaily
२०७७ पुष २, बिहीबार १७:५४ बजे

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका डेभ वाटमोरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले वाटमोरलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

क्यानले रौनक बहादुर मल्ललाई जनरल मेनेजर, रमेश कुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसर र विनोद दासलाई क्रिकेट मेनेजरमा नियुक्त गरेको जनाएको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily