+
Search

ताजा अपडेट +

पपुलर +

सृष्टि र विजुको रोमान्टिक लभ

4KNationalDaily
२०७७ पुष १३, सोमबार १९:४७ बजे

काठमाडौं- सृष्टि खड्का र विजु पार्की अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक चल्छ बोलको गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ। गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ। बसन्त सापकोटाको शब्द संगीत रहेको गीतमा सापकोटा र मेलिना राईको स्वर सुन्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्। म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily