+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँमा गुडिरहेको ट्रकमा आगो लाग्यो

4KNationalDaily
२०७७ माघ ३, शनिबार १५:४९ बजे

काठमाडौं –तनहुँमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ।

शनिबार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रकमा अगलागी भएको हो।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको हो।

आगलागीबाट ट्रक पूर्ण रुपमा क्षतिग्रस्त बने पनि क्षतिको विवरण भने आइनपुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily